काठमाडौँ – भाइटीकाका अवसरमा रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा भक्तजनको भिड लागेको छ ।भाइटीकाका दिन मात्र खुला हुने यो मन्दिरमा बिहानैदेखि भाइटीका मनाउने भक्तजनको भिड लागेको हो ।
भाइटिकाको अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।
प्रतिक्रिया