बिजनेस

हुन्डाईको Test Drive and Win क्याम्पेन


हुन्डाई गाडीको आधिकारिक वितिक लक्ष्मी इन्टिकन्न्टनेन्टलले ‘Hyundai Test Drive and Win’ क्याम्पेन ल्याएको
छ । जस अन्तगतग ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा गई हुन्डाई गाडी को लाइनअपहरू
मध्यबाट लन्च गरिएको नयााँ हुन्डाई क्रेटा मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गनग सक्नु हुनेछ।
प्रत्येक टेस्ट ड्राइभमा सहभागीहरूलाई हात खाली नहुने गरि आकर्षक उपहारहरु रखिएको छ भने साप्ताहिक
विजेताहरूले माइक्रोवेभ ओभन र रेफ्रिजेरेटर प्राप्त गनेछन । यो क्याम्पेन दईु सातासम्म चल्ने कम्पनी ले
जानकारी दिएको छ ।

नयाँ हुन्डाई क्रेटा हालै अगस्त ६ मा सर्बजनिक गरिएको थियो । लक्ष्मी हुन्डाईले नेपालमा २०१५ देखि क्रेटा बिक्री
गर्न सुरु गिरेको थियो। यसको आकर्षक डिजाइन, उत्कृष्ट प्रर्र्दशन, सबै प्रकिृतिका भूभागमा सहज चल्न सक्ने क्षमता,
प्राय हरेक उमेरका ग्राहाकलाई सुहाउने भएकोले धेरैको रोजाई र यात्रा को साथि बन्न मिड साइज एसयूभी
सेगमेन्टमा क्रेटा सफल हुँदै एसयूभी सेगमेन्टमा आफ्नो प्रभावकारी स्थान बनाउन सफल भएको छ । प्रारम्भिक
मूल्य ५५,९६,००० रुपैयाँ पर्ने नयाँ क्रेटा विभिन्न भेरियन्टहरूमा उपलब्द छन् । यसमा ६ बर्षको निशृल्क सर्भिसिड.
३ बर्षको वारेन्टि पाइन्छ।

त्यसै गरि, लक्ष्मी इन्टिकन्न्टनेन्टलको भगिनी संस्था लक्ष्मी मोटि कर्पाेरेशन मार्फत त नेपालमै निर्माण गरिएको मेड इन
नेपाल भेन्युको पहहलो आउटलेट मे १०, २०२४ मा भएको थियो । यसको बनावटि, गुणस्तर, पर्फमेन्स लगायतका
गुणहरु हुन्डाई मोटि कम्पनी , कोरिया वा भारतमा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको
छ ।

मेड इन नेपाल हुन्डाई भेन्यु 1.2 (S)) को मूल्य ४४,९६,००० भेन्यु 1.2 (SX) को मूल्य ५३,५६,००० कायम
गरिएको छ। मेड इन नेपाल हुन्डाई भेन्युमा १0 बर्षको निशुल्क सर्भिसिड. र ३ बर्षको वारेन्टि पाइन्छ।
श्रावन २८ गते बाट सुरु भएको यस क्याम्पेनमा नेपालभित्रका इच्छुक महानुभावले आफ्नो ड्राइभिंड. लाइसेन्स लिएर
आधिकारिक हुन्डाई सोरुममा गई सहभागी हुन सक्नेछन। यो क्याम्पेनको विजेताको घाषणा साप्तहिकरुपमा लक्की ड्र
मार्फत छनोट गरिनेछ । कम्पनी को फेसबुक पेज माफगत जानकारी गराईनेछ । चाडपर्व नजिकिदै गर्दा हुन्डाईको
नयााँ क्याम्पेनले ग्राहकहरूलाई विभिन्न हुन्डाई मोडेलहरूको टेस्ट ड्राइभ गर्नकालागि अवसर प्रदान गरि आफ्नो
गाडी किन्ने योजनामा थप मद्दत पुग्ने विश्वास लिएको छ।

इच्छुक महानुभावले आजैआफू नन्जकैको हुन्डाई सोरुममा गई यस योजनामा सहभागी भइ टेस्ट-ड्राइभ गर्न
सक्नुहुनेछ।