Breaking

काठमाडौं सुकेधारामा शव भेटियो


काठमाडौँ – काठमाडौँको सुकेधारामा एक जना पुरुषको शव फेला परेको छ ।

प्रहरी बिट सुकेधाराका अनुसार चोक नजिकैको नालामा आज बिहान शव फेला परेको हो । अहिले मुचुल्का गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन ।