Breaking

काठमाडौंका सडकमा अब ‘एआई’ जडित क्यामरा

योहो संवाददाता

काठमाडौं — काठमाडौं महानगरपालिका क्षेत्रभित्र ‘आर्टिफिसियल इन्टिलिजेन्स’ (एआई) जडित क्यामरा जडान भएका छन् ।

महानगरपालिकाका अनुसार ‘अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेसन’ (एनएफपीआर) र ‘फेसियल रिकग्नाजेसन सिस्टम’ (एफआरएस) सुविधा भएका ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटीभी) क्यामरा जडान गरिएको ह�