Breaking

प्रधानमन्त्री प्रचण्ड भन्दा अघि उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमणगर्ने


काठमाडौँ– प्रधानमन्त्री पुष्पकमलदाहाल प्रचण्ड भन्दा अघि उपराष्ट्रपति रामसहायप्रसाद यादवले चीनको भ्रमणगर्ने हुनुभएको छ । उपराष्ट्रपतियादव सातौँ चाइना–साउथएसियाएक्स्पो र २७औँ चाइनाकुनमिङ इम्पोर्ट एन्डएक्सपोर्ट फेयरमा सहभागीहुनचीनजानलाग्नुभएको हो ।एक्स्पो साउन ३१ देखिभदौ ३ गतेसम्मचीनको कुनमिङमाआयोजनाहुनेछ ।एक्स्पोमा सहभागीहुनउपराष्ट्रपतियादवको टोली साउन २९ गते त्यसतर्फ प्रस्थानगर्ने कार्यक्रम छ । “चीनभ्रमणको लागिउपराष्ट्रपतिलाई निमन्त्रणाप्राप्तभएको र भ्रमणको बाँकीतयारी परराष्ट्रले गरिरहेको उपराष्ट्रपतियादवको सचिवालयले जनाएको छ ।उपराष्ट्रपतिभएपछियादवले गर्न लागेको यो पहिलो विदेश भ्रमणहो । उपराष्ट्रपतिको चीनभ्रमणमा केहीमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागीहुनेछन् । उपराष्ट्रपतियादवभदौ ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।