Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

प्रधानमन्त्री पत्नी सीताको अवस्था गम्भीर, नर्भिकमा ल्याइयो


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

अवस्था गम्भीर बनेपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालको इमरजेन्सीमा उपचारका लागि विहान लगिएको छ । अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाका अनुसार अवस्था गम्भीर बनेपछि अस्पताल ल्याइएको छ ।

अस्पतालमा अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता पुगेका छन्।