Breaking

राष्ट्रियसभाको बैठक स्थगित


काठमाडौँ – राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।  विशेष कारण भन्दै आजका लागि डाकिएको बैठक भोलि (शुक्रबार) का लागि सारिएको हो ।

“राष्ट्रियसभाको वैशाख १४ गते अपराह्न १ः०१ बजे बस्ने भनिएको बैठक विशेष कारणबस भोलि १५ गते अपराह्न ४ः०१ बजे बस्नेगरी स्थगित भयो,” सचिवालयको सूचनामा भनिएको छ ।