Breaking

चार दिनपछि सर्‍यो राष्ट्रिसभा बैठक


काठमाडौँ – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक चार दिनपछिलाई सरेको छ । आज (बिहीबार) का लागि बोलाइएको बैठक सरेको हो ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक २०८० साल वैशाख ४ गतेका लागि सरेको हो । विशेष कारणले बैठक सारिएको संसद् सचिवालयले जनाएको छ ।