Breaking

एसोसिएटतर्फको परिणाम सार्वजनिक, कसले ल्याए कति मत ?


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको निर्वाचनमा एसोसिएटतर्फको मतगणना सार्वजनिक भएको छ । रातभरको गणनापछि आज बिहान ७ बजे एसोसिएट सदस्यतर्फको नतिजा आएको हो ।

हिजो बेलुका ८ बजेदेखि सुरु भएको मतगणनामा वस्तुगत र जिल्ल नगरतर्फको नतिजा राती नै आएको थियो । जसमा उमेशलाल र अन्जान समूहका सदस्यहरूले विजयी हासिल गरेका थिए ।

एसोसिएटमा कसले कति मत ल्याए रु

मतदाता संख्या १७४८

भोट खसेको १६५०

उम्मेद्वारको नाम

१, अम्बिका प्रसाद पौडेल-१३६३

२, अविनाश बोहोरा-१२७५

३, आनन्द कुमार बगेरिया-१३६४

४, उज्वल कुमार श्रेष्ठ -११९१

५, हृषी अग्रवल-८८१

६, कृष्ण लाल महर्जन-७६०

७, गोपाल खनाल-१२६५

८, चन्द्र प्रसाद ढकाल-५२८

९, चिराग गोयल-७५५

१०, जुना माथेमा-९९१

११, डा। राम शरण थपलिया-१४४०

१२, देश्बन्धु वस्नेत-१२८४

१३, निराजन बहादुर चलाउने-२१८

१४, प्रवल जङ पाण्डे-११२८

१५, बाबू काजी कार्की-८३८

१६, भरत रानाभाट-६०९

१७, मनोज पौडेल-१३७३

१८, मुकुन्द प्रसाद तिमल्सिना-८४२

१९, रतन लाल केडिया-८३७

२०, राज्य लक्छ्मी महर्जन शाक्य-२७४

२१, राजेश कुमार अग्रवाल-१३१२

२२, राम शरण भण्डारी-८४०

२३, शक्ति कुमार बेगानी -९८८

२४, सुशील थापा-१३२९

२५, शैलेन्द्र गुरागाइ -१३१५

२६, सन्दिप कुमार अग्रवाल-९२५

२७, सुनिल नारायण श्रेष्ठ-१३४२

२८, हरि प्रसाद पाठक-४७९

२९, हेमन्त गोल्छा-१३००

एशोसिएट तर्फ मत परिणाम सबैभन्दा धेरै मत ल्याउने १९ जना विजयी भएका हुन् ।