Breaking

प्रचण्ड – देउवाको साहारामा राजनीति गर्दै माधव, अस्तित्व नै गुम्नेगरी पार्टी एकता, पार्टी चलाउन नसकेकै हो ?


काठमााडौँ — गठबन्धनको साहारामा राजनीतिकयात्रागरिरहेको माधव नेपाल सकसमा देखिएकाछन् । उनले गरेको गतिविधि र देखिएको राजनीतिकघटनाक्रमले उनको नेतृत्वमा नै प्रश्नउठ्न थालेको छ । झण्डै १५ वर्षसम्म नेकपाएमालेको महासचिवभएर एक छत्रनेतृत्व गरेको माधवकुमार नेपालएमाले अध्यक्ष केपीशर्मा ओलीसँगपार्टी महाधिवेशनमा पराजितभएपछिकमजोर बनेका थिए । त्यसपछि सुरु भएको उनको क्षयीकरणअझै रोकिएको छैन । जसकार कारणउनको राजनीतिकयात्रामा समेत पटकपटक ठेस लाग्ने गरेको छ ।

उनी र उनको नेकपाएकीकृत समाजवादी राष्ट्रिय राजनीतिमा सक्रिय त छ तर,पार्टीमागठबन्धन नै बढीहावीभएको घटनाक्रमले देखाएकै छ । राजनीतिमाउनको प्रभावजेजति देखिन्छ, पुरानो राजनीतिकप्रोफाइल र पूर्व प्रधानमन्त्रीको नाताले मात्रै देखिन्छ । नेकपाफुटपछि नेकपाएकीकृत समाजवादीनामकनयाँदल त खोले तरदलखोलेदेखि नै उनले कांग्रेस र माओवादी केन्द्रको लंगौटीछाड्न सकेका छैनन् ।माधव देउवा र प्रचण्डको फेरो समाउँदै आमचुनावमा नै सहभागीभए ।

बरु, नयाँआएकादलहरु नै सदनमा स्थापितहुँदागठबन्धनले च्यापेको एकीकृत समाजवादी राष्ट्रियदल समेत बन्न सकेन । यसै कारणआलोचितभएकामाधवपार्टीलाई अन्यको साहारामाअघिबढाएकोमापार्टीका नेताहरु नै रुष्टछन् । आफ्नो पार्टीको कुनै औचित्य नै नराखीअन्यकुनै पार्टीसँग साँठगाँठ गरेकोमापार्टी नेताहरु आक्रोशितछन् । यसबीचमामाधव नेपालले विभिन्नदलसँगपार्टी एकताको प्रस्तावपनिअघिबढाएको थिए ।

राष्ट्रियदलपनिबन्ननसकेको एकीकृत समाजवादीले मधेश केन्द्रीतदलजनता समाजवादीसँगपार्टी एकताको प्रस्ताव राखेको धेरै समय भएको छैन, माधवको प्रस्तावसिधै अस्वीकार गरेको उपेन्द्र यादवसँगअहिले मोर्चा बन्दीको अवस्थामा छ । केहीमहिनाअघिमाओवादी केन्द्रको पार्टी बैठक चलिरहेकै बेला पेरिस डाँडापुगेका माधवले जसपा र माओवादीसँगपार्टी एकतागर्न छुट्टाछुट्टै कार्यदल नै बनाएकाथिए। कहिले उपेन्द्र त कहिले प्रचण्डसँगएकतागर्न खोजेको माधवएमालेले राष्ट्रपतिको प्रस्ताव गरेपछिपार्टीलाई थाहा नै नदिई ४ घण्टाओलीसँगबन्दकोठाभित्र बसे । अहिलेबदलिएको रााजनीतिक सत्तासमीकरणमापनिके गर्ने भन्ने नै अन्योलमा रहेका माधवसार्वजनिकमञ्चबाटै फेरि पुरानै नेकपाजन्माउनु पर्ने बताईरहेका छन् ।

माधवको गतिविधिले पार्टी सञ्चालनमा अनेक प्रश्नउठ्न थालेको छ । उनले जतिनै ताकेता गरे पनिअझै को संग कहिले कसरी पार्टी एकतागर्ने भन्ने संकेत मिलेको छैन ।माधव नेपालको पार्टी तर्फ इंगितगर्दै एमाले नेताले आफ्नो अस्तित्व नै विलय गरेर हुने पार्टी एकताले दुर्घटनानिम्तिने र लामो समय पनि नरहने बताए ।

कुनै समय राष्ट्रिय राजनीति नै हाँकेका माधवअहिले एक्लै पार्टी सञ्चालनगर्न नसक्ने अवस्थामाछन् ।कुशल संगठक र शालिन राजनीतिकापर्याय माधव नेपालअहिले सबैतिरबाट कर्नरमापुगेका छन् । त्यसो तआफ्नो अस्तित्वनामेट हुनु अगावै आफ्नो हैसियतपनिकायमहुने गरि उनीआफूले बोकेको नेकपाएसको भारी प्रचण्डनभएउपेन्द्र, उपेन्द्र पनिनभएओलीसामूकतै न कतै बिसाउनआतुर छन् ।