Breaking

सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा


काठमाडौँ — नाबालिग जबरजस्ती करणीका आरोपित सन्दीप लामिछाने आज (विहीबार) देखि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागि भएका छन् ।

उनी पाटन उच्च अदालतबाट २० लाख धरोटीमा रिहा भएपछी गत मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले लामिछानेको निलम्बन फुकुवा गरेको थियो ।