Breaking

रवीकै शैलीमा नारायणकाजीको यातायतामा छड्के, बिचौलिया फरार, सेवाग्राहीको गुनासो


काठमाडौँ — प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले सरकारी सेवालिने सेवाग्राहीलाई लाइनमा राखेर सास्तीदिने पदाधिकारीलाई कारबाहीगर्ने चेतावनीदिएका छन् । उताप्रधानमन्त्रीले यस्तो चेतावनीदिँदै गर्दा यतायातायातमन्त्रीनारायणकाजी श्रेष्ठ भने कार्यालयमा छड्के अनुगमनगर्न व्यस्त बनेका छन् ।

उपप्रधान सहितभौतिकपूर्वाधार तथायातायातमन्त्रालयमानियुक्तभएकामन्त्रीनारायणकाजी श्रेष्ठमंगलबार अचानकउपत्यकाकाविभिन्नयातायाताकार्यालयमा छड्के हान्नपुगे । दलबलसहितकार्यालयको अनुगमनमापुगेका मन्त्रीश्रेष्ठपहिले एकान्तकुना, त्यसपछि ठुलोभर्याङ र गुर्जुधारामाआकस्मिकअनुगमनगर्न पुगेका हुन् । स्थलगतअनुगमनमाउत्रिएकामन्त्रीश्रेष्ठले त्यहा सेवाग्राहीहरु सँगकार्यालयले दिएको सेवाबारे जानकारी लिएकाथिए । जवाफमा सेवाग्राहीबाट सेवानिकै झन्झटिलो र पट्यारलाग्दोउत्तर पाएकाउनले क्रमिक रुपमा सुधार गर्दै लाने आश्वासनदिएका छन् ।

मन्त्रीश्रेष्ठले कर्मचारीहरूलाई उच्चमनोबलका साथ सेवाग्राहीलाई सेवाप्रदानगर्न समेत निर्देशनदिएका छन् । साथै, प्रशासकले पनिकार्यालयमाभएका समस्याबारे मन्त्रीश्रेष्ठलाई जानकारी दिएका छन् । अत्याधिकचापलाई सहदै सेवाप्रवाहागर्दै आएको कार्यालयले कम दरबन्दीकाबावजुदकामगरिरहेको बताएका छन् ।

४ लाखलाई सेवादिने कर्मचारीले १४ लाखभन्दा बढीलाई सेवादिनु परेको प्रशासकले गुनासो गरेका छन् । यसभन्दा अघि पनिविभिन्नमन्त्रीले आफ्ना मातहतकाकार्यालय अनुगमनगर्ने गरेतापनित्यो औपचारिक मात्रै भएकाथुप्रै उदारहणहरु छन् । त्यसैले यो अनुगमनले पनिखास्सै केही अर्थ नराख्ने सेवाग्राहीको तर्क छ । मन्त्रीहरु आउने जाने क्रमचलिरहने र जनताले दुःखपाइनै रहने उनीहरुको बुझाई छ ।

अत्यधिकचाप र सास्ती खेप्नु पर्ने बाध्यतायातायातकार्यालयमाभएको सबैलाई जगजायर नै छ । योसँगै बिचौलियाको सक्रियता र पैसाको ठूलो चलखेल हुने गरेकोआरोप पनिकार्यालयलाई लाग्दै आएको छ । यो दागमेटाउनमन्त्रीश्रेष्ठले देखाएको पहलकदमीसकारात्मक छ । यदिमन्त्रीले जनताको समस्यालाई साच्चिकै बुझेर समाधानखोज्न लागेका हुन् भने उनको कार्यलाई आममानिसले मूल्यांकनअवश्यगर्ने नै छ । तर उनीपनिऔपचारिकतामा नै सीमितभए ‘जुनजोगीआएपनिकानै चिरेको’ ट्यागउनीमाथिपनिलाग्ने नै छ ।