काठमाडौँ — नेपालको लागि यामाहामोटरसाईकल तथा स्कुटरको आधिकारीक विक्रेता MAW Enterprises Pvt.Ltd ले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्नशोरुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते प्रमुखअतिथि को हातबाट उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुमT wo wheeler Industry कै सबैभन्दा ठूलो र अत्याधुनिकशोरुम मानिएको छ ।
यामाहाको विश्वव्यापी नयाँ अवधारणा Blue Squareलाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याईएको हो । यामाहाको Global Motor Sports Legacy लाई आत्मसाथ गर्दै सम्पूर्ण राईडर्सले आफ्नो राईडिङ प्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा Blue Squareशोरुमलाई लिईएको छ ।
Blue Square शोरुममा प्रयोग गरिएको Blue कलरले यामाहा ब्राण्डको Racing DNAलाई झल्काउने र Square लेOne Stop Buying Junction जसमाग्राहकले मोटरसाईकल, स्कुटर, Accessories र Apparel भएिकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ । यस शोरुममाBetter CustomerExperience अनुभव गर्नुको साथै छिटो र Personalized One To One Service प्रदानगरिने जानकारी गराईएको छ । यामाहाको ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै Digital Technology मार्फत QR Code स्क्यान गरेर Brochure हरु प्राप्त गर्न सक्नेछन् ।
स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा Blue Square को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्घि गर्ने कम्पनिको ठहर छ ।
नेपालीहरुको महान चाड वडा दशैँको अवसरमा नेपालकै सर्वाधिक ठूलो र सुविधा सम्पन्न यामाहाशोरुम खोल्न पाउँदा हामी धेरै हर्षित छौँ ।
यस शोरुमले वाईक प्रेमीहरुलाई यामाहाको उत्कृष्ट प्रविधियुक्त विभिन्न मोटरसाईकल स्कुटर, Accessories ApparelpknAw कुरामा हामीविश्वस्त छौँ । यामाहा नेपालकालागी CEO राजु छेत्रीले बताउनुभएको छ ।
प्रतिक्रिया