Breaking

धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङको अग्रता कायमै


काठमाडौँ – सुनसरीको धरान उपमहानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन् । १६ हजार ८६७ मतसहित अग्रता जारी राखेका छन् ।

दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १३ हजार ९९५ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले ११ हजार २८ मत पाएकी छन् ।