Breaking

भरतपुर महानगरमा रेनुको अग्रता कायमै


काठमाडौँ – आइतबार बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८ हजार २८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ ।

मेयरमा रेनु दाहालले ३४ हजार ६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७ हजार ३७० र जगन्नाथ पौडेलको ११हजार ७२० छ । 
त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६ हजार ८९३ र हिमला गुरुङ २१ हजार ६२१ मत ल्याएका छन् ।