राजनीति

जोशीको स्वास्थ्य अवस्थाबारे पूर्वराजा ज्ञानेन्द्र शाहको चासो


काठमाडौँ — पूर्वराजा ज्ञानेन्द्र शाहले तनहुँको व्यास नगरपालिका प्रमुखका स्वतन्त्र उमेदवार दीपकराज जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

शाहले सचिवालयमार्फत जोशीको स्वास्थ्य लाभको कामना गरेका हुन् ।

मतदान केन्द्रको अवलोकन गर्ने क्रममा जोशीमाथि आक्रमण भएको थियो । त्यसपछि अस्पताल भर्ना भएका थिए ।