काठमाडौँ — नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतगणनाको माग गरेको छ । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा विभिन्न मतदान केन्द्रमा नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका उम्मेदवारलाई आक्रमण, थुनछेक र लखेट्ने गरी बुथ कब्जा गरेर फर्जी मत हालेको कांग्रेसले आरोप लगाएको छ ।
समाचार


प्रतिक्रिया