देश

गंगा दाहालको आचारसंहिताविपरित प्रचार


बाठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले निर्वाचन आचारसंहिताविपरित समाचार सियर गरेका छन् ।

गएरातिदेखि नै मौन अवधि सुरु भएपनि उनले आज मध्यान्ह १ बजे सामाजिक सञ्जालमार्फत सियर गरेकी हुन् । प्रचण्ड पुत्री दाहालले आफ्नो दिदी रेनु दाहालको समाचार सियर गर्दै रेनुले बदलेको समाचार सियर गरेकी हुन् ।