Breaking

सत्ता घटक दलबीच फेरि टक्कर,कांग्रेसले धोकादिने प्रचण्डको आशंका,माओवादी फकाउँदै कांग्रेस


काठमाडौँ — चुनावको पूर्वसन्ध्यामै सत्तारुढगठबन्धनमाआशंकाकोखाडल देखिएको छ । चितवनको भरतपुरमाउत्पन्न परिस्थितिकाकारणझस्किएकाप्रचण्डगठबन्धनविरोधीअभिव्यक्तिदिनथालको छनभने वागीउम्मेद्धारलाई नै भोट माग्नथालेकाछन । यताकांग्रेसले भने संगालिएको परिस्थिती सम्हालेर लाने झिनो आशागरिहेको छ । पछिल्लादिनमामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालप्रचण्डमाथिछोरी रेणुले नजिते देश दुर्घटनामाजाने अभिव्यक्तीदिएको आरोप छ ।

भरतपुरमाचुनावी सभालाई सम्बोधनकाक्रममाउनले दिएको यो अभिव्यक्तीलाई प्रतिपक्षीएमालेले तारो बनाईरहेको छ । गठबन्धनको भविष्य भरतपुरको नतिजामानिर्भर रहेकावेलाप्रचण्डको त्यो अभिव्यक्तीले कांग्रेसलाई पनिझस्काईदिएको छ । प्रचण्डलाई आश्वस्तपार्न कांगे्रेस लागि परेको छ । स्वयमप्रधानमन्त्रीतथाकांग्रेस सभापती शेरबहादुर देउवाले समेत विभिन्नचुनावी सभामागठबन्धनलाई मजबुतपार्न कार्यकर्तालाई आग्रहगर्न थालेकाछन ।

आफ्नो भविष्यगठबन्धनकै काधमा रहेको बुझेका देउवाप्रचण्डफकाउने बाटोमाछन ।आईतबार पोखराको चुनावी सभालाई सम्बोधनगर्दै गठबन्धनले सबैभन्दाबढीफाइदाकाँग्रेसलाई पुग्ने बताएकाउनले गठबन्धनको तर्फबाट धेरै मेयर र उपमेयर पदको उम्मेदवार काँग्रेसको भएको जिकिर गरेकाथिए ।उम्मेदवारले जित्दाकाँग्रेसको र देशको जितहुने दावीगर्दै गठबन्धनप्रतिमाहोल बनाउने र गठबन्धनकाअन्यदलका नेताफकाउने उनको रणनितिजारी छ ।

यहिबीचमापत्रकार सम्मेलन नै गरेर कांग्रेसलेओलीले गठबन्धनविरुद्धभ्रम फैलाइरहेको आरोप लगाएको छ ।गठबन्धनकै कारणएमालेले चुनावहार्ने अवस्था देखेपछिओलीले भ्रम फैलाउनथालेको बताएको कांग्रेसले अर्थमन्त्रीको समेत बचाउ गरेको छ । असफलभएपनि अर्थमन्त्रीचलाँउदप्रचण्डअझविच्किने डरले कांग्रेसले ओली सरकारले विगारेको अर्थतन्त्रवर्तमान सरकारले सुधारिरहेको तर्क दिएको छ । तर चुनावको मुखमै प्रचण्डभने बेचैन भएकाछन् ।

एकातर्फ कांग्रेसकावागीउम्मेद्धारकाकारणछोरीलाई चुनौती देखेपछित्यसलाई गठबन्धनको भविष्यसंग समेत जोड्ने उनी कैलालीको कैलारी गाउँपालिकामागठबन्धनको बागीउम्मेदवारको पक्षमाखुलेकाछन्।गठबन्धनको सहमतिविपरीत नेपालीकांग्रेसको भागमा परेको उपाध्यक्षमाबागीदिएकीउम्मेदवारको पक्षमाअभिव्यक्तीदिएकाउनले आफ्नो पार्टीको उम्मेदवारलाई मतहाल्नआग्रह गरेकाहुन । हरवखतकांग्रेस उनलाई नै खुसीपार्न लाग्दा समेत उनले भने गठबन्धनभित्रकांग्रेसबाटैधोकाहुन सक्ने भन्दै आशंकाव्यक्त गरेकाछन ।

अर्थात कांग्रेसबाटउठेकाउम्मेद्धारको उम्मद्धारी खारेज नभएएक्लै लड्नु पर्ने बताएकाउनले टक्कर दिएरै अघिबढ्ने रणनितिअघि सारेकाछन । अर्थात गठबन्धनभित्रघुर्की र धम्कीको अवस्थापुन सुरु भएको छ । हुन त गठबन्धनलाईजोड्ने त्यान्द्रो एकदमै कमजोर रहेको पहिलेबाटै देखिदै आएको छ । केहि बाध्यताकाकारणमात्रटासिरहेको प्रचण्डले विगतमाझै धोकादिने त हैनन् भने आशंकाकांग्रेसी नेताहरुमापनि छ ।

जुन कुरा भरतपुरको चुनावी सभामाजिल्लाका नेताहरुले समेत राखेकाथिए । त्यस्तै एमसीसीको विषयले समेत संकटमै परेको गठबन्धनचुनावीतालमेलको विषयले पनिझण्डै वारपारको अवस्थामापुगेको थियो । तर कहिले व्याख्यात्मकघोषणा र कहिले मित्रवतप्रतिस्पर्धाको आधार देखाँउदै वालवालबाचेको गठबन्धनमा फेरी चुनावीनतिजाको तरबार प्रहार हुने पूर्वाभास देखिनथालेको छ ।