Breaking

प्रचण्ड र आरजुको अभिव्यक्तिमा कांग्रेसको स्पष्टिकरण, भिडियो काटेर हाल्दा गलत अर्थ लागेको भनाई


काठमाडौँ — सत्तागठबन्धनका नेताहरुको आरोपको प्रतिउत्तरदिँदैअभिव्यक्तीमाथिप्रहार गर्दै एमाले अध्यक्ष केपीशर्मा ओलीले यसैलाई चुनावीमसलाबनाईरहेकाछन । विशेषत देश दुर्घटनामाजाने धम्की र प्रधानमन्त्रीपत्नीआरजु राणाको अभिव्यक्तीलाई उनले मुख्यनिशानाबनाएकाछन । जसको प्रष्टिकरणदिनकांग्रेसले पत्रकार सम्मलेन नै आयोजना गरेको छ । यो अभिव्यक्तीप्रमुखप्रतिपक्षीदल नेकपाएमालेकाअध्यक्ष केपीशर्मा ओलीको दैनिकजसो दोहोरिने भाषणहो ।

जहाँ सत्तागठबन्धनले चुनावी सभागर्छ त्यहि सभाआयोजना गरी काउन्टर जवाफदिने गरेकाओलीले विशेषतगठबन्धनमाथिको प्रहार कायम राखेकाछन । आफ्नो एजेन्डा प्रस्तुतगर्नुभन्दागालीमै रमाउने गरेकाउनलाई अहिले मसलाबनको छ माओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहालप्रचण्डको चितवनको र प्रधानमन्त्रीपत्नीआरजु राणाले डडेल्धुरामादिएको अभिव्यक्ती । भरतपुरमाछोरीलाई मेयरको उम्मेद्धार बनाएकाप्रचण्डले चुनावी सभामागठबन्धन संविधान र देश बचाउनबनेको बताएकाथिए ।

गठबन्धनभत्किए देश दूर्घटनामा पर्ने बताएकाउनले कांग्रेसी नेताकार्यकतालाई मेयरमा रेणु दाहाललाई जिताउनआग्रह गरेकाथिए । कांग्रेसबाटवागीउम्मेद्धारी नै परेको र प्रचण्डको प्रतिष्ठासंग जोडिएकाकारणयहाँको नतिजाले गठबन्धनको भविष्यनिर्धारणगर्ने विश्लेषणकाबीचउनको यो अभिव्यक्तीआएको थियो त्यस्तै गरी केहीदिनअघि डडेल्धुरामाआयोजितचुनावीसभामाप्रधानमन्त्रीपत्नीआरजुले कांग्रेस नजित्ने क्षेत्रमा बजेट दिननसकिने बताएकीथिइन् । जसमाथिओलीलेनिरन्तर प्रहार गरिरहेकाछन ।

प्रचण्डले भने हिजो पोखराकै सभामाचुनावमाअहिलेको गठबन्धनअसफलभए देशको राजनीतिदुर्घटनामापर्छ भनेको प्रष्टोक्तीदिएकाथिएभने जनताधम्क्याएको भनेर गलत अर्थ लगाइएको भन्दै असन्तुष्टिव्यक्त गरेकाथिए ।यहिबीचमाकांग्रेसले पनिपत्रकार सम्मलेन नै गरेर प्रष्टिकरणदिएको छ ।राणाले कांग्रेसले जिते बजेट सुनिश्चितहुन्छभनेको भएपनिबोलेको अलिकतिमात्रकाटेर हाल्ने प्रचलनले गलतअर्थलागेको कांग्रेसको प्रष्टोक्तिछ ।

बरु दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने कामपूर्व सरकारले गरेको आरोप लगाउँदै प्रवक्ताडा. प्रकाशशरणमहतले कांग्रेसले भेदभावनगर्ने बताएकाछन । त्यस्तै प्रचण्डले पनिधम्कीनदिएको भन्दै बचाउ गरेकाछन् । हुन त राणाको अभिव्यक्तीलाई लिएर उजुरी समेत परेको छ।यताएमालेकाउम्मेद्धारहरुका सवालमापनिकयौँ उजुरी परेकाछन ।

आफ्नो आंगको भैसी नदेख्ने तर अर्को आंगको जुम्रा हेर्ने प्रवृत्तीकाकारणयस्ताविषयचुनावीमसलामै सिमितहुने गरेको छ । फलत यस्ताकार्य गर्नेहरुअझप्रोत्साहितभईरहेको छन । जसले आचारसंहितापालनामाचुनौतीथपिदिएको छ भने यहिआरोप प्रत्यारोपकै कारणपनिआचारसंहितको धज्जीउडिरहेको छ ।