Breaking

कांग्रेसबाट ललितपुरको मेयर उम्मेदवार चिरीबाबु महर्जन


काठमाडौँ — नेपाली काँग्रेसले ललितपुर महानरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले वर्तमान मेयर महर्जनलाई नै दोहोर्‍याउने निर्णय गरेको काँग्रेसका एक नेताले रातोपाटीलाई जानकारी दिए । ]

त्यस्तै काँग्रेसले विराटनगर महानरपालिकाको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाएको छ भने काठमाडौँमा सिर्जना सिंहलाई उम्मेदवार बनाएको छ ।