काठमाडौँ — संघको निर्वाचन पहिला कि स्थानीय तहको भन्ने वहसको निकै लामो रस्साकस्सीपछि सरकारले स्थानीय तहको निर्वाचन मिति तय गर्यो । तर अहिले आएर सत्ताघटकभित्र अर्ली ईलेक्सनको वहस पुन सतहमा आएको छ । जसले स्थानीय तहको निर्वाचनको भविष्यमाथि त प्रश्न उठेको छ नै संसद नै विघटन भए प्रधान्यायधीशमाथिको महाअभियोग के हुन्छ ? भन्ने समेत चासो बढेको छ ।
सत्ता गठबन्धनमा छलफल भए जसरी अर्ली ईलेक्सन भए त्यसले ल्याउने परिणामको विषयमा अहिले बहस सुरु भएको छ । यसै सन्दर्भमा योहो टेलिभिजनको योहो बहस कार्यक्रम नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विपिन कोइरालासँग गरिएको कुराकानी :


प्रतिक्रिया