काठमाडौँ – रुस र युक्रेनका विदेश मन्त्रीबीच आउँदो बिहीवार टर्कीमा भेट हुने भएको छ ।
बिहीवार टर्कीको अन्तालया सहरमा हुन लागेको कुटनीतिक फोरममा दुई विदेश मन्त्रीबीच भेट हुन लागेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
टर्कीले दक्षिणी सहर अन्तलायामा त्यो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र युक्रेनका विदेशमन्त्री बीचमा भेटघाट हुन लागेको हो ।


प्रतिक्रिया