काठमाडौंँ मंगलबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले राष्ट्रपति महिला हुने अवस्था आए पनि सबैले समान अधिकार नपाएको बताइन् । प्राप्त भएको ३३ प्रतिशत लागु गर्ने र अपूणर् १७ प्रतिशत अधिकार प्राप्ति आन्दोलनको मुख्य एजेन्डा हुनुपर्ने उनको भनाइ छ ।
आर्थिक अधिकारमा समानता भए अरू कुरा प्राप्त हुन सहज हुने उनले बताइन् । अहिले पनि छोरीले छोरासरहको पैतृक सम्पत्ति प्राप्ति संविधानमा छ, व्यवहारमा छैन । यसलाई व्यवहारमा कार्यान्वयन गर्ने कुरामा कुनै संकीणर्ता राख्नु जरुरी छैन’, उनले भनिन् ।


प्रतिक्रिया