Breaking

माओवादी केन्द्रीय सदस्यमा ९७ जना मनोनित


काठमाडौँ — नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित भएका छन् । सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा ९७ जना थप गरेका छन् ।

जसमा ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नामा प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।
सूचीसहित

समानुपातिक र खुला तर्फ
दलित पुरुषबाट

शंकर दुलाल बागमती, ठाकुर बिक लुम्बिनी , टेक बहादुर मिजार बागमती ,रणेन्द्र बराइली बागमती, कर्णबहादुर बिक सुदूरपश्चिम, रामलाल बिक कर्णाली

दलित महिला

अनिता परियार प्रदेश १

दलित महिला युवा
सपना परियार प्रदेश १

मुस्लिम पुरुष

अतर हुरीन लुम्बिनी

राज हैदर मधेस

कोहिद अन्सारी मधेस

मुस्लिम महिला

चाँद तारा मधेस
मधेसी पुरुष

सूर्य नाथ यादव मधेस
अशोक जयसवाल मधेस

सत्य नारायण भगत मधेश

दिलीप शाह मधेस

उमेश कुमार यादव मधेस

रामसिंह यादव मधेस

राधेश्याम पासवान मधेस
शिवराम यादव गैरभौगोलिक

मधेती महिला
निय तह मधेस

इन्धु शर्मा मधेस
तारा महतो मधेस
रुवी कर्ण मधेस
सुनिता महोतो मधेस
दुलारी हरिजनको ठाउँमा अनिता हरिजन ९प्रस्ताव०
सोनिया यादव लुम्बिनी
आर्य महिला
भेष कुमारी रावत प्रदेश १

भवानी थापा मधेस

कञ्चन खनाल बागमती

गंगा दाहाल बागमती
कमला नहकर्मी गण्डकी

करुणा बल्नेत प्रदेश १
सीता आचार्य लुम्बिनी

जनजाती पुरुष

देवेन्द्र श्रेष्ठ बागमती
क्षेत्रबहादुर श्रेष्ठ मधेस

कुशल लिम्बु प्रदेश १

दीर्घ श्रेष्ठ बागमती

धनबहादुर मास्की लुम्बिनी

दीनेश महर्जन बागमती
राजकाजी महर्जन बागमती

रज्जित तामाङ

सत्य नारायण सेरचन

भीम कुमारी बाङखा लुम्बिनी

जनजाती महिला

पार्वती पुन
धन कुमारी रोका

दिलमाया रोका गण्डकी

दुर्गाराई प्रदेश १

सिर्जना तरामु लुम्बिनी

विजय महतो मधेस

विनिता थारु सुदूरपश्चिम

आर्य युवा

जीवन आचार्य प्रदेश १

सुमन देवकोटा गाड़की
सुदीप कुंवर गण्डकी

रमेश मल्ल
खिल प्रसाद बुढाथोकी प्रदेश १

केन्द्रीय प्रतिनिधित

बाबुराम गौतम प्रदेश १

जनजाती पुरुष
सूर्यमान दोङ बागमती

खस आर्य पुरुष

इन्द्र गौतामे बागमती
पारसमणि बागमती

दैलेन्द्र घिमिरे बागमती

जनजाती पुरुष
कपिल लामा गण्डकी

खस आर्य पुरुष
गोविन्द पौडेल गण्डकी

दीपक कोइराला गण्डकी

कमत चुडाली लुम्बिनी

नारायण अधिकारी लुम्बिनी
गगन बहादुर खडका कर्णाली
मंगलबहादुर शाही कर्णाली

कर्णबहादुर बस्नेत कर्णाली

खस आर्य पुरुष युवा

झपटे साउद सदूरपश्चिम
सिबसिंह ओली सुदुरपश्चिम
रत्न ढकाल बागमती

नरेन्द्र न्यौपाने लुम्बिनी

सन्तोष विष्ट गैरभौगोलिक

तिकराज भण्डारी गैरभौगोलिक

सुरेन्द्र बस्नेत गैरभौगोलिक
दीपक देवकोटा गैरभौगोलिक

उत्तम अधिकारी गैरभौगोलिक

विजय गौतम गैरभौगोलिक

प्रकाश विकल्प गैरभौगोलिक
विमल अधिकारी गैरभौगोलिक
डा भरत लामिछाने गैरभौगोलिक

प्रस्तावित केन्द्रीय प्रतिनिधि

खस आर्यपुरष

विष्णु सापकोटा गैरभौगोलिक

हरी ज्ञवाली सुदुरव्पश्चिम
टेकेन्द्र भट्ट सुदूरपश्चिम

गोपाल शर्मा कर्णाली

खोप बहादुर कणेल गण्डकी

झलकसिंह दर्लामी प्रदेश १
डिपी ढकाल बागमती
जनजाती पुरुष

कालीबहादुर मगर

खस आर्य महिला

सुनिता गौतम बागमती
सावित्री बुढाथोकी मधेस

सरस्वती न्यौपाने लुम्बिनी

अमृता नेपाल बागमती

कृष्णा केसी लुम्बिनी

आर्य पुरुष
रामनारायण विडारी बागमतीमा जसमा ९७ जना केन्द्रीय सदस्य तथा प्रस्तावित सदस्यहरूको सूची प्रचण्डले पेस गरेका छन् । खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो ।