Breaking

एमसीसीका कारण नेपालका कम्युनिष्टहरु पतनको बाटो लागे, निर्वाचनसम्म गठबन्धन टिक्दैन


काठमाडौँ – संसद्बाट अनुमोदन भएसंगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी कार्यान्वयनको चरणमा अघि बढेको छ । व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपनछि त्यसलाई अमेरिकाले पनि स्वागत गरेको छ ।

अब सदन र सडकमा एमसीसीको सकस सकिएको छ । छिमेकी मुलुक चीनको चासो थप बढेको छ । नेपालले शक्तिराष्ट्रसँग कसरी शक्ति सन्तुलन कायम गर्ला ? यो चासोको विषय बनेको छ ।