राजनीति

व्याख्यात्मक घोषणा पारित गर्दै बैठक स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको अर्को बैठक फागुन १८ गते बुधबार बस्ने भएको छ । आइतबार बसेको दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता एमसीसी माथी व्याख्यात्मक घोषणा पारित गर्दै स्थगन भएको हो ।

यसअघि आजै बसेको प्रतिनिधि सभको पहिलो बैठकले सैद्धान्तिक एमसीसी परियोजनामा सैद्धान्तिक छलफल पश्चात् पारित गरेको थियो ।