राजनीति

शीर्ष नेताको सत्ता स्वार्थले देश यूक्रेन हुने खतरा बढ्यो, जनता र सदनमा भ्रम छर्ने काम भयो: लिङ्देन (भिडियो)


शीर्ष नेताको सत्ता स्वार्थले देश यूक्रेन हुने खतरा बढ्यो, जनता र सदनमा भ्रम छर्ने काम भयो लिङ्देन (भिडियो)

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले शीर्ष नेताको सत्ता स्वार्थले देश युक्रेन जस्तो हुने खतरा बढेको बताएका छन् ।

आइतबार एमसीसीमाथि संसद्मा भएको सामान्य सैद्धान्तिक छलफलमा बोल्दै लिङदेनले आफ्नो केही स्वार्थका कारण नेपाल युक्रेकको जस्तो दलदलमा फस्ने जोखिम बढ्दै गएको बताएका हुन् ।

लिङदेनले संसद्ले गर्ने सबै काम र निर्णय ठिक नहुने पनि बताए । उदाहरण महाकाली सन्धिको उदारण लिँदै उनले यस्तो व्याख्या गरे ।