राजनीति

एमसीसीबारे निर्णय गर्न जसपा कार्यकारिणी बैठक सुरु


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक ललितपुरमा सुरु भएको छ । शुक्रबार सुरु भएको बैठकमा विभिन्न १२ एजेन्डामा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आइतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय लिइने बैठकमा सहभागी एक नेताले जानकारी दिए ।