राजनीति

संसद बैठक निर्धारित समयभन्दा केही ढिला सुरु हुने


काठमाडौँ — प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला सुरु हुने भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए अनुसार सत्ता गठबन्धनका दलहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्ताव लगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतबारको बैठक निर्धारित समयमा हुन नपाउने भएको हो ।