राजनीति

एमसीसी अनुमोदनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक जारी


काठमाडौँ — नेकपा माओवादी केन्द्रको पूर्वस्थायी समितिको बैठक अहिले बसिरहेको छ । एक नेताका अनुसार एमसीसीकै विषयमा निर्णय बैठक बसेको हो ।

बैठकलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जाने कार्यक्रम छ । अहिले बिहान साढे १० बजे देउवा, प्रचण्ड र माधवकुमार नेपालबीच भेटवार्ता गर्ने तय भएको खुमलटार स्रोतले जनाएको छ ।