राजनीति

अन्ततः एमसीसी अनुमोदन गर्न सत्ता गठबन्धन सहमत


काठमाडौँ — अन्ततः सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अमेरिकी सहायता सम्झौता एमसीसी संसदबाट अनुमोदन गर्न सहमत भएका छन् । तर त्यसको औपचारिक निर्णय भने आज आइतबार प्रतिनिधि सभाको बैठकअघि गर्ने भएका छन् ।