राजनीति

एमसीसीकाे विषयमा निर्णयाक वार्ता गर्न प्रधानमन्त्री देउवा बालकोटमा


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमसीसी बारे निर्णयाक वार्ता गर्नका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न उनको निजी निवास बालकोटतर्फ पुगेका हुन् ।

प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट पुगेका छन्।