राजनीति

एक वर्षपछि प्रचण्ड र गौतमबीच भेटवार्ता


काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु र वामदेव गौतमबीच एक वर्षपछि भेटघाट भएको भएको छ । गौतम शुक्रबार प्रचण्डलाई भेट्न गौतम शुक्रबार उनको निजी निवास खुमलटारमा पुगेका हुन् ।

दाहाल र गौतमबीच भेटवार्ता बारे प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइकी हुन् । उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।