राजनीति

‘गठबन्धन नेताका रुपमा देउवासँग एमालेले कुनै सहकार्य गर्दैन’


काठमाडौँ – एमालेका नेता विष्णु रिजालले पॉच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग कुनै सहकार्य नगर्ने बताएका छन् । साथै उनले गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा एमाले दृढतापूर्वक उभिने स्प्रष्ट पारेका हुन् ।

नेता रिजालले आज सामाजिक सञ्जाल फेशबुकमा आफ्नो भनाई राख्दै यस्तो बताएका हुन् । उनी फेशबुकमा लेख्छन्, एउटा कुरा स्पष्ट छ( गठबन्धन रहेसम्म पॉच दलीय गठबन्धनको नेताका रूपमा शेरबहादुर देउवासँग नेकपा ९एमाले० कुनै सहकार्य गर्दैन र गठबन्धन सरकारले सदनमा ल्याएका हरेक प्रस्तावका विरुद्धमा दृढतापूर्वक उभिन्छ ।