राजनीति

सरकारको आग्रहमा संसद बैठक स्थगित


काठमाडौँ – आज बस्ने भनिएको संसद बैठक स्थगित भएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।

दिउँसो १ बजेका लागि तय बैठक भोलीसम्मका लागि स्थगित गरिएको हो । आज प्रतिनिधिसभामा अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने तयारी थियो ।