राजनीति

सिंहदरबारमा प्रचण्ड र माधवबीच छलफल, एउटै निष्कर्ष ‘नो एमसीसी’ (भिडियोसहित)


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूहरु संशोधन र परिमार्जनविना एमसीसी पारित हुन हुन्न भन्ने पक्षमा स्पष्ट रहेको बताएका छन् । उनले नेकपा माओवादी केन्द्र र आफूहरु एउटै अडानमा रहेको पनि बताएका छन् ।

‘दुईवटा पार्टी जहिले सुकै एउटै स्ट्याडमा छौं । परिमार्जन विना संशोधनविना यो पास हुँदैन’ उनले भने ।