राजनीति

प्रतिक्रान्तिकारीहरु सत्ता उल्टाउने षडयन्त्रमा लागेको प्रचण्ड दाबी


काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै सत्ता उल्ट्याउने षडयन्त्री भइरहेको बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमार्फत उहाँले सत्ता उल्ट्याउने प्रपञ्चको जालो चिरेर आफूहरू विजयी हुने दाबी गर्नुभएको छ ।

अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिहरूबीच संघर्ष चलिरहेका भन्दै प्रचण्डले कयन् षड्यन्त्रको जालो चिरेर आफू विजयी हुने बताउनुभइएको हो ।