काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक-पटक सर्दै आएको छ ।
प्रतिक्रिया