राजनीति

गठबन्धन बैठक सकियो,अर्को बैठक ८ गते


काठमाडौँ – बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूबीचको बैठक सकिएको छ । बैठकस्थल बालुवाटारमा नेताहरू बाहिरिएका छन् ।
गठबन्धनको अर्को बैठक ८ गते बस्ने सहमति भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ ।