राजनीति

एमालेको सचिवालय बैठक सुरु


काठमाडौँ — नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने छ ।

बैठकमा प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले ल्याएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ ।