राजनीति

महेश बस्नेतले भने : स्थानीय तह निर्वाचनमा एमाले एक्लै जान्छ


काठमाडौँ — नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्थानीय तहको निर्वाचनमा एमाले कसैसँग पनि गठबन्धन नगर्ने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्‍दै नेता बस्नेतले स्तथानीय तहको चुनावी मैदानमा एमाले एक्लै जाने बताएका हुन् ।