राजनीति

एमाले बाग्मती प्रदेशले प्रशिक्षण भेला गर्दै


काठमाडौँ – नेकपा एमाले बाग्मती प्रदेशले राजधानीमा प्रशिक्षण भेला आयोथना गर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको आतिथ्यतामा आगामी फागुन ६ र ७ गते प्रशिक्षण भेला गर्न लागेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले जानकारी दिए।

केन्द्रीय स्कूल विभागसँगको सहकार्यमा हुने भेलामा बाग्मती प्रदेशभित्रका जिल्ला कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला कमिटीका पदाधिकारीहरु, नगरपालिका मेयर रउपमेयर, गाउँपालिकाका प्रमुखर उपप्रमुखहरुलाई सहभागिता हुन निर्देशन दिएका छन्।