राजनीति

कर्णालीमा मन्त्रिपरिषद् विस्तार : गैरसांसदसहित ५ मन्त्री थपिने


काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिने भएको छ ।

१६ कात्तिकमा मुख्यमन्त्री बनेका जीवनबहादुर शाहीले आफ्नै दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।