राजनीति

अब संविधान संशोधन जरुरी छ, नत्र देश, व्यवस्था चल्दैन : शेरबहादुर तामाङ (भिडियोसहित)


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलबीच गडबड भएपछि सत्ता गठबन्धननै अफ्ठ्यारोमा परेको छ । फरक फरक समीकरण र तालमेलका विषय चर्चामा छन् । जसले गर्दा गठबन्धन नरहने र प्रमुख प्रतिपक्षसँग काँग्रेसको तालमेल हुने सम्भावनाबारे बहस सुरु भएका छन् । यसै सन्दर्भमा योहो टेलिभिजनको ‘योहो बहस’ कार्यक्रममा नेकपा (एमाले) स्थायी समिति सदस्य शेरबहादुर तामाङसँग समाचार प्रमुख जीवराम भण्डारीले गरिएको कुराकानी :