राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक भर्चुअल माध्यमबाट  भोलि बस्दै


काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक भर्चुअल बस्ने सचिवालयले जनाएको छ ।