काठमाडौँ — शुक्रराज ट्रपिकल अस्पताल पचासभन्दा बढी स्वास्थ्यकर्मीमा कोभिड देखिएपछि बन्द भएको खोप सेवा आजबाट पुनः सुरु भएको छ। पचासभन्दा बढी स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमण देखिएपछि खोप सेवा बन्द भएको थियो ।
प्रतिक्रिया