काठमाडौँ – ललितपुर महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएकाले आजदेखि पाँच दिनका लागि बन्द भएको छ । पाँचदिनसम्मका लागि महानगरपालिकाबाट प्रदान गर्ने अत्यावश्यका सेवाबाहेका अन्य सेवाहरु बन्द भएको महानगरले जनाएको छ ।
महानगरबाट दिइदै आएको सेवाहरु स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाइ र नगरप्रहरीले दिने सेवा भने सञ्चालन हुनेछ ।



प्रतिक्रिया