समाचार

चिट चोर्न रोक्दा शिक्षकमाथि आक्रमण



काठमाडौँ – परीक्षामा चिट चोर्न नपाएको भन्दै शिक्षकमाथि कुटपिट भएको छ।

आज प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर)कलेजमा चिट चोर्न नपाएको भन्दै शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको आरआर का लेक्चर ऋषिकेश दाहालले जानकारी दिएका छन्। शिक्षक पुडासैनीको टाउकोमा सात टाँका लगाइएको छ।