राजनीति

प्रतिवद्धता पूरा गर्न अब ढिलो गर्न हुन्न : उपेन्द्र यादव


काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनमा जोड दिएका छन् ।

शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले निर्वाचन प्रणली र शासकीय स्वरुपमा सुधार तथा नागरिकता समस्याकबो समाधान गर्नुपर्नेमा जोड दिए । उनले अघि भने, विगतका विभिन्न आन्दोलनमा गरेका सहमति र प्रतिवद्धता पुरा गर्न अब ढिलो गर्न हुन्न ।’